काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला प्रतितोला तिन लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।