×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अध्यक्ष ओलीका बुवा प्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको अस्पतालमा भिड

अध्यक्ष ओलीका बुवा प्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको अस्पतालमा भिड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ । केपी शर्मा ओली र पत्नी राधिका शाक्य अस्पताल पुगेका छन् ।

ओलीका बुबा मोहन ओलीको गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ रहेको बताइएको छ ।

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डु लैजाने र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्