×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पर्वतारोहण संघको चुनावमा काँग्रेस-एमाले-समाजवादीको गठबन्धन पराजित, माओवादी विजयी

पर्वतारोहण संघको चुनावमा काँग्रेस-एमाले-समाजवादीको गठबन्धन पराजित, माओवादी विजयी

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनमा सत्तारुढा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन पराजित भएको छ । उक्त गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पनि सामेल थियो । 

गएराति सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धन विजयी भएको हो । प्रथम उपाध्यक्ष र एक सदस्यबाहेकका अन्य पदमा फुर गेल्जे शेर्पा नेतृत्वको प्यानल नै विजयी भएको छ । 

शेर्पासहितको समूहलाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहेको थियो ।  

अध्यक्ष
फुर्वा गेल्जे शेर्पा : ३४२ (विजयी)
कुलबहादुर गुरुङ : २८८

वरिष्ठ उपाध्यक्ष
इश्वरी पौडेल : ३४५ (विजयी)
टिका गुरुङ : २५८

प्रथम उपाध्यक्ष
मिङ्मा ग्याबो शेर्पा : ३५९ (विजयी)
काजी शेर्पा : २५६

द्धितीय उपाध्यक्ष
बोधराज भण्डारी : ३६८ (विजयी)
धनबहादुर गुरुङ : २३८

महासचिव
राजेन्द्रबहादुर लामा : ३१८ (विजयी)
विमल नहर्की : २०९
शिव सापकोटा : ६८

सचिव
चन्दन थापा : ३५८ (विजयी)
ङिमा दिकी शेर्पा : २४४

कोषाध्यक्ष
ङिमा नुर्बु शेर्पा : ३०४
सुमी लामा : ३०४
(बराबरी भएपछि सहमतिअनुसार आधा–आधा कार्यकाल गोलाप्रथाबाट गर्ने निर्णय)

सदस्य (विजयी)
माधवकुमार धमला :२७८
केदार न्यौपाने : ३०२
थुप्देन शेर्पा : ३२६
गोकुल थापा : २८८
मुलाल गुरुङ : ३५१
देण्डी शेर्पा : ३११
विक्रम कार्की : ३०६
रिञ्जे शेर्पा : ३०१
देवेन्द्र डंगोल : २९५
दिकी शेर्पा ; २८८
निशा भोटे : ३०७

प्रतिकृया दिनुहोस्