×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सशस्त्रका ७ अधिकृत एसएसपी बढुवाका लागि सिफारिस

सशस्त्रका ७ अधिकृत एसएसपी बढुवाका लागि सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका सात एसपी (उपरीक्षक) एसएसपी (बरिष्ठ उपरीक्षक) बढुवाका लागि सिफारिस भएका छन् ।

६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएपछि रिक्त ६ एसएसपी र पहिल्यै रिक्त १ एसएसपी गरी ७ एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।

सिफारिस सूची अनुसार पहिलो नम्बरमा दीपक कुमार थापा, दोस्रो नम्बरमा सुधीर सुवेदी, तेस्रो नम्बरमा महेश केसी, चौथो नम्बरमा प्रकाश कुमार सुवेदी, पाँचौं नम्बरमा चित्राङ्गत दहाल, छैटौं नम्बरमा सुभाष भण्डारी र सातौं नम्बरमा प्रदीप सिंह कार्की छन् ।

प्रतिकृया दिनुहोस्