×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन

पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन

काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । ७८ वर्षीय पोखरेलको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पोखरेलको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । पोखरेल २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म गृह मन्त्रालयको सचिव थिए ।

पोखरेलका एक छोरा र तीन छोरी छन् ।

प्रतिकृया दिनुहोस्