काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।