२०८३ बैशाख ३, बिहिबार
jagaransanchar@gmail.com
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस सहित रिक्त संवैधानिक पदमा सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक विना निर्णय सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको एक सदस्यले बताए।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved