काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १७०० सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।