×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ ।

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका थिए । अवरोधकैबीच सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गरे । यसैबीच उनले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ को अंग बनेको’ घोषणा गरे ।

लगत्तै, उनले अर्थमन्त्री डा। स्वणिम वाग्लेलाई विधेयक पारितका लागि प्रस्तुत गरे । त्यसपछि सभामुख अर्यालले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्