×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

सिमलतालबाट खाने तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

सिमलतालबाट खाने तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक  त्रिशूलीमा खसेको छ ।

 ना.६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । 

खाने तेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ट्रक दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुगेर खोज तथा उद्धार सुरु गरेको डीएसपी रिजालले बताए ।

प्रतिकृया दिनुहोस्