×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक बसेर सम्पन्न गर्ने तयारी छ ।

ललितपुरमा असोज ५ गतेदेखि केन्द्रीय कमिटी बैठक सुरु भएको थियो ।

नेकपा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले सचिवालय बैठकपछि आज दिउँसो १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने बताए ।

प्रतिकृया दिनुहोस्