×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

धार्के–सीतापाइला सडक अनिश्चितकालका लागि बन्द

धार्के–सीतापाइला सडक अनिश्चितकालका लागि बन्द

काठमाडौँ । काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिक मार्ग धार्के–सीपाताइला सडक अनिश्चितकालका लागि बन्द हुने भएको छ । धार्के–ठुलोखोला खण्डमा आइतबारदेखि दोस्रो लेयरको कालोपत्रे गर्ने कार्य सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो । 

धुनेबेसी नगरपालिका वडा नम्बर ५ ले आइतबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो ।

प्रतिकृया दिनुहोस्