×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

एमालेको केन्द्रीय कार्यालयमा आगजनी

एमालेको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौ । एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आन्दोलनकारीले तोडफोड गरेका छन् । आक्रोशित भिडले पार्टी कार्यालय अगाडी अहिल प्रदर्शन गरिरहेका छन् ।

एमालेको कार्यालय अगाडी अहिले ठूलो समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्