×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारका विरुद्ध हस्ताक्षर अभियान

इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारका विरुद्ध हस्ताक्षर अभियान

काठमाडौँ । इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारका विरुद्ध नेपालमा देशव्यापी हस्ताक्षर अभियान थालिएको छ । सो अभियानालाई साथ दिन सोमबार मुलकका शीर्ष नेताहरु समेत रत्नपार्क पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरु रत्नपार्क पुगेर सो अभियानलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

पछिल्ला दिन इजरायलले प्यालेष्टाइनमाथि आक्रमण गर्दा हज्जारौं प्यालेष्टाइनीले ज्यान गुमाइसकेका छन् ।

प्रतिकृया दिनुहोस्