२०८३ जेठ १९, मङ्गलबार
jagaransanchar@gmail.com
काठमाडौं । सरकारले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटमै यस्तो घोषणा गरेका हुन् ।
काठमाडौं उपत्यकाको सडकलाई धुलोरहित बनाउने घोषणा समेत उनले गरे ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved