×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा १३ सय रुपैयाँ बढ्यो सुन

तोलामा १३ सय रुपैयाँ बढ्यो सुन

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्