×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बागमती प्रदेश –०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्रबाट दक्षिणकाली नगरपालिका–१ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गी मंगलबार राति गम्भीर घाइते भएका थिए । उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्