×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना

कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना

काठमाडौँ ।  नेपाल शिक्षक महासङ्घले नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएका छन्। पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ः०० बजेदेखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

त्यसै गरी २०८२ भाद्र १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासङ्घले जानकारी दिएको छ।
 

प्रतिकृया दिनुहोस्