×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान नगरे कडा आन्दोलन गर्ने विपक्षीको चेतावनी (प्रेस वक्तव्य)

तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान नगरे कडा आन्दोलन गर्ने विपक्षीको चेतावनी (प्रेस वक्तव्य)

काठमाडौँ । ६ वटा विपक्षी दलले तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार बसेको विपक्षी दलको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै विपक्षी दलले सरकारले संसद् अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने चेतावनी दिएका छन् ।

साथै उनीहरुले सरकारले आफ्ना मागहरू पुरा नगरे कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्