×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

बुधबार शीतलनिवासमा भएको भेटवार्तामा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई भोली देखि हुने निर्वाचनको तयारी र देशको समसामयिक अवस्थाका विषयमा जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

निर्वाचन आयोगले भोली हुने निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्