×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

क्रान्तिकारी कम्युनिस्ट पार्टीको नयाँ केन्द्रीय समितिमा को–को छन् ? (नामावलीसहित)

क्रान्तिकारी कम्युनिस्ट पार्टीको नयाँ केन्द्रीय समितिमा को–को छन् ? (नामावलीसहित)

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मोहन वैद्यको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आइतबार महाधिवेशन प्रतिनिधिले महासचिवसहित ११७ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । 

मङ्सिर १३ देखि २३ गतेसम्म एकता महाधिवेशन भएको थियो । संस्थापन पक्ष, नेकपा मसाल र नेकपा बहुमतलाई समेटेर सहमतिको आधारमा नेतृत्व चयन गरेको नेता हुकुम सिंहले जानकारी दिए ।

महाधिवेशनले बहुपदीय संरचनालाई खारेज गरी महासचिव प्रणाली व्यवस्था गरेको थियो । बन्द सत्र हलको ९९ सदस्यीय केन्द्रीय समिति बनाउने म्यान्डेट दिएको थियो । तर हलको  म्यान्डेट विपरीत वैद्यले ११७ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेपछि विरोध भएको थियो ।

आवश्यकता र बाध्यताका कारण केन्द्रीय समिति विस्तार गरेकाले विरोध नगरिदिन आग्रह गरेपछि प्रस्ताव अनुमोदन भएको थियो । महासचिवमा वैद्य सर्वसम्मत निर्वाचित भएका थिए । हलले ९५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यलाई पनि अनुमोदन गरेको छ ।

को-को छन् केन्द्रीय सदस्य ?

१. अम्बिका मुडभरी

२. अशोक लम्साल

३. अमिर महर्जन

४.अम्बिका सुदृष्टि

५. आकाश गौतम

६. आनन्द थापा

७. ईश्वर तिमिल्सिना

८. इन्द्र रावत

९. इन्द्रमोहन सिग्देल

१०. ईश्वरराज ढुंगेल

११. कमलराज रोकाया

१२. कर्ण थापा

१३. कर्ण किसी

१४. कृष्णभक्त महर्जन

१५. केशबहादुर परियार

१६. केशरबहादुर पुन

१७. केदार खतिवडा

१८. कृष्णसिंह दनुवार

१९. कृष्णराज पौडेल

२०. कृष्ण केसी

२१. खगेश्वर शर्मा

२२. गणेश खड्गी

२३. गंगा पौडेल

२४. गुणनिधि आचार्य

२५. घनश्याम श्रेष्ठ

२६. धनराज सापकोटा

२७. चन्द्रप्रकाश गजुरेल

२८. चक्रपाणि शर्मा

२९. चन्द्रहरि सुवेदी

३०. चिन्तामणि पौडेल,

३१. जगदीशचन्द्र भण्डारी

३२. जितामणि प्रसंग

३३. जय आचार्य

३४. टीका पौडेल

३५. टीका राना

३६. डम्बर विष्ट

३७. डिल्ली बोहोरा

३८. दिनेश शर्मा

३९. दूलसिंह खत्री

४०. दीपक शाही

४१. दीपक पौडेल

४२. दिनेश थापा

४३. दयाराम खनाल

४४. दोर्जी शेर्पा

४५. धनेश्वर पोखरेल

४६. धनपति ज्ञवाली

४७. नरेन्द्र थापा

४८. नारायण अधिकारी

४९. नारायण शर्मा

५०. नारायण योगी

५१. निरज केसी

५२. निलम ओली

५३. नारायण भण्डारी

५४. परि थापा

५५. पवनमान श्रेष्ठ

५६. पदम लिम्बु

५७. प्रेम सुवेदी

५८.प्रणाम देव

५९. विमल निरौला

६०. वीरेन्द्र यादव

६१. बालकृष्ण राई

६२. बालकृष्ण ओली

६३. बालकृष्ण सुवेदी

६४. दीपक थापा

६५. भरत बोक्दा

६६. भीम चापागाईँ

६७. मोहन वैद्य किरण

६८. मोहनसिंह कानु

६९. महेन्द्र बस्याल

७०. मनवाहादुर श्रीष

७१. मनु वि.क.

७२. योगेन्द्र ढकाल

७३. रमेश पौडेल

७४. रामसिंह श्रीस

७५. रामबहादुर बुढा

७६. रामबहादुर केसी

७७. रामनारायण सिंह

७८. रामबहादुर महरा

७९. रेशम गिरी

८०. रुद्र कँडेल

८१. रुद्र फुयाँल

८२. राजेन्द्र नेपाली

८३. रामबहादुर थारु

८४. रामकृष्ण खतिवडा

८५. सञ्जय सिंह

८६. लालबहादुर जाग्री

८७. लाल कँडेल

८८. सिताराम तामाङ

८९. सुरेश श्रेष्ठ

९०. सोमबहादुर तामाङ

९१. शारदा महत

९२. सीता बुढाथोकी

९३. सुमन पराजुली

९४. सन्तबहादुर नेपाली

९५. सुरेन्द्र भण्डारी

९६. शेरकुमार खड्का

९७. शशिधर भण्डारी

९८. शेरबहादुर देउजा

९९. सूर्यबहादुर तिमिल्सिना

१००. शिव धिमाल

१०१. शिव श्रेष्ठ

१०२. सूर्य भुजेल

१०३. श्यामबहादुर बोहोरा

१०४. हरिभक्त कँडेल

१०५. हिरामणि दुःखी

१०६. हुकुमबहादुर सिंह

१०७. हरिप्रसाद सुवेदी

१०८. हेमराज वाग्ले

१०९. हेमन्तप्रकाश ओली

११०. होमबहादुर खड्का

१११. क्षेत्रबहादुर थापा

११२.प्रभात शाह

११३. बाबुराम सुवेदी

११४. हरेराम कँडेल

प्रतिकृया दिनुहोस्