×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शिक्षा

एसईईमा ४८ हजार विद्यार्थीले ल्याए ३.६ भन्दा धेरै जीपीए

एसईईमा ४८ हजार विद्यार्थीले ल्याए ३.६ भन्दा धेरै जीपीए

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४८ हजार विद्यार्थीले ४।६ भन्दा धेरै जीपीए ल्याएका छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीएसम्म ल्याएका हुन् ।

एसईईको परिणाम गत वर्षभन्दा सुधार पनि भएको छ । पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको छ ।
 

प्रतिकृया दिनुहोस्