×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै

आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदै

काठमाडौं । आम सञ्चार विधेयक प्रतिनिधि सभामा प्रस्तुत हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो विधेयक प्रस्तुत गर्नेछन् ।

राष्ट्रिय सभामा दर्ता भएर राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाका आएको यो विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने मंगलबारको सम्भावित कार्यसूची छ ।

यसका अलावा प्रतिनिधि सभामा आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नेपाल हवाइ सेवा प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक पनि प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिकृया दिनुहोस्