२०८३ बैशाख ४, शुक्रबार
jagaransanchar@gmail.com
चितवन । चितवनको क्षेत्र नम्बर ३ मा निर्वाचन गराउन खटिएका कर्मचारीले भोट के मा हाल्नुभयो ? भनेर सोधेपछि विवाद भएको छ ।
चितवनको माडीमा कार्यालय सहायक तहका कर्मचारीले मतदातालाई भोट हालेको बारे सोधेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved