×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा

राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा

काठमाडौँ । आज २५६९औँ बुद्ध जयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदैछ । 

यसैबिच राष्ट्रपति रामचन्द्र पौडेल बौद्ध स्तूपा पुगेर पूजा अर्चना गरेका छन् । उनले शान्तिको प्रतीक सेतो परेवा समेत उडाएका थिए । 

प्रतिकृया दिनुहोस्