२०८३ बैशाख ५, शनिवार
jagaransanchar@gmail.com
काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved