×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

भारत भ्रमणमा ‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न धेरै चर्चा गर्न आवश्यक छैन : प्रधानमन्त्री ओली

भारत भ्रमणमा ‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न धेरै चर्चा गर्न आवश्यक छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा ‘निम्तो पठाए जाने नपठाए नजाने बताएका छन । 

बुधबार च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे धेरै चर्चा गरिररहन आवश्यक नरहेको बताएका हुन् ।
‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न । यो धेरै चर्चा गरिरहने विषय होइन’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।

प्रधानमन्त्री ओलीले सरकार आफ्नो नीतिमा अडिग रहने बताएका थिए ।

प्रतिकृया दिनुहोस्