२०८२ मङ्सिर २०, शुक्रबार
jagaransanchar@gmail.com
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूह (जगेडा) मा रहेका २३ नायब सुब्बालाई जिम्मेवारी दिएको छ ।
बुधबार साँझ मन्त्रालयले ६ जनाको काम र १७ जनाको सरुवा गरेको हो ।
Copyright © 2025 - 2026 जागरण सञ्चार. All Rights Reserved