×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रवि लामिछानेलाई पोखरामा देखाए कालोझण्डा

रवि लामिछानेलाई पोखरामा देखाए कालोझण्डा

काठमाडौं । सहकारी पीडितहरुले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् । सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् ।

लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । कार्यक्रमस्थलमा उनीहरुले नारावाजी सहित प्रदर्शन गरिरहेका छन्

प्रतिकृया दिनुहोस्