काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा ६५ रुपैयाँ बढेर प्रतितोला दुई हजार २ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।