काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १६०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ४ हजार ४ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।