×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । कीर्तिमानी पर्वतारोही मिङ्मा जी। शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको कीर्तिमान बनाएका हुन् ।

उनले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन् । विमानस्थलमा विभिन्न संघ संस्थाहरूले बाजागाजा र खादा मालाका साथ स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्