×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

प्रधानसेनापति सिग्देल शीतल निवास प्रवेश

प्रधानसेनापति सिग्देल शीतल निवास प्रवेश

काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देल राष्ट्रपति निवास शीतल निवास प्रवेश गरेका छन् । अन्तरिम सरकार गठनको गृहकार्य भइरहेको समयमा सिग्देल शीतल निवास पुगेका हुन् । 

जेनजीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाईको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि कानुनी जटिलता फुकाउनेबारे सहमति जुटिसकेको छैन । 

प्रतिकृया दिनुहोस्