×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

उम्मेदवारी दर्ताको समय सकियो, निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकालाई असर नपर्ने

उम्मेदवारी दर्ताको समय सकियो, निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकालाई असर नपर्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष तर्फको मनोनयन दर्ताको निर्धारित समय सकिएको छ । तर, साँझ ५ गनेसम्म मुद्यय निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकालाई असर नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार कतिपय जिल्लामा रातिसम्म उम्मेदवारी दर्ता हुनेछ । आगामी २१ फागुनको निर्वाचनका लागि आज देशभर मनोनयन भइराखेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् ।

समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भइराखेको हो ।

प्रतिकृया दिनुहोस्