×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि नेकपाले संशोधन पेश गर्ने

प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि नेकपाले संशोधन पेश गर्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने निर्णय गरेको छ ।

सोमबार दिउँसो बसेको पार्टीको संघीय संसदीय दलको बैठकले आजबाट सुरु हुने संसद् अधिवेशनमा पार्टीले गर्ने विविध विषयमा छलफल भएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

उनका अनुसार संसद् अधिवेशनमा सुकुमवासी समस्याको अविलम्ब प्रभावकारी समाधान गर्नुपर्ने लगायतका विषय पनि नेकपाले उठाउनेछ । त्यस्तै सरकारले ल्याएका अध्यादेश, प्रधानन्यायाधीश नियुक्ति लगायतका सवालहरूबारे पनि छलफल भएको दुलालले बताए ।

प्रतिकृया दिनुहोस्