×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

काभ्रे-१ मा नेकपाका गौतमलाई सुरुवाती अग्रता

काभ्रे-१ मा नेकपाका गौतमलाई सुरुवाती अग्रता

काभ्रेपलाञ्चोक । काभ्रे-१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दिननाथ गौतमले सुरुवाती अग्रता लिएका छन् । निर्वाचन अधिकृत टीकाभूषण घिमिरेका अनुसार गौतमले ७५७ मत प्राप्त  गरेका छन् ।

नेपाली कांग्रेसका गुणराज मोक्तान ५३८ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका अमित तामाङले २०३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधुकुमार चौलागाईंले ५४ मत प्राप्त गरेका छ्न ।

यसैगरी उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले ४६ मत प्राप्त गरेका छ्न् ।

प्रतिकृया दिनुहोस्