×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

यू-१९ महिला विश्‍वकप : बंगलादेशविरूद्ध टस हारेर नेपाल ब्याटिङ गर्दै

यू-१९ महिला विश्‍वकप : बंगलादेशविरूद्ध टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी यू-१९ टी२० महिला विश्‍वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशविरूद्ध टस हारेको छ । बंगदलादेशकी कप्तान सुमैया अक्तरले छस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन् । नेपालले पहिले ब्याटिङ गर्ने छ ।

गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो । नेपाल त्यसको बदला लिने दाउमा हुनेछ ।

प्रतिकृया दिनुहोस्