×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

अफगानिस्तान र पाकिस्तान सीमामा फेरि हिंसात्मक झडप

अफगानिस्तान र पाकिस्तान सीमामा फेरि हिंसात्मक झडप

चैत १२, २०८२

काठमाडौँ । अफगानिस्तान र पाकिस्तान सीमामा फेरि हिंसात्मक झडप सुरु भएको छ । बुधबार भएको संघर्षमा कम्तीमा दुई सर्वसाधारणको ज्यान गएको र आठ जना घाइते भएका अफगान अधिकारीहरूले जनाएका छन्। पाकिस्तानतर्फ पनि एक नागरिक मारिएको स्थानीय सञ्चारमाध्यामले जनाएका छन् । ईदको अवसरमा दुवै देशबीच पाँच दिनका लागि अस्थायी युद्धविराम घोषणा गरिएको थियो। तर मार्च २५ मा युद्धविराम सकिएसँगै पुनः झडप सुरु भएको हो । अफगान पक्षका अनुसार युद्धविराम समा

सबै पढ्नुहोस