देशभरका ४३ जिल्लामा सेनाले पुर्यायो निर्वाचन सामग्री
फाल्गुण १०, २०८२काठमाडौं । देशभरका ४३ जिल्लामा नेपाली सेनाले निर्वाचन सामग्री पुर्याएको छ । निर्वाचन पूर्वको काम अन्तर्गत नेपाली सेनाले अहिले निर्वाचन सामग्रीहरूको ढुवानी गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अहिलेसम्म ४३ जिल्लाहरूमा निर्वाचन सामग्री पुगिसेकेको बताए । ‘४३ जिल्लामा निर्वाचन सामग्रीहरू पुगिसेकका छन् । बाँकी जिल्लाहरूमा पनि जाने क्रममै छन्,’ सहायक रथी बस्नेतले भने । उनका अनुसार १२ जिल्लाहरु
सबै पढ्नुहोस