चिनियाँ ठेकेदारको भुक्तानी विवादको मुद्दा न्यायाधीश शर्मा र पोखरेलको इजलासमा
फाल्गुण १०, २०८२काठमाडौँ । चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप र पिज्डम पिंगाओ जेभीसहितले करोडौं रकम मागदाबी गरी दायर गरेको मुद्दामा पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । चिनियाँ ठेकेदार कम्पनीले पाटन उच्च अदालत र काठमाडौँ जिल्ला अदालतको फैसला कार्यान्वयनको माग गर्दै रिट दर्ता भएको थियो । यसअघि यो मुद्दामा २०८१ चैत ३ मा सर्व
सबै पढ्नुहोस