सानोठिमी बाल सुधार गृहका २ जना अस्पताल भर्ना, १६२ स्थानान्तरण
माघ ९, २०८२काठमाडौं । भक्तपुरको बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा परी १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना अस्पतालमा उपचाररत छन् । झडपपछि १६२ जनालाई स्थानान्तरण गरी सुधार गृह खाली गराइएको छ । एक पक्षले अर्को पक्षलाई हेप्ने, पिट्ने गरेपछि झडप भएको हो । झडपको क्रममा आगजनी समेत भएको थियो । मध्यराति झडप भएको खबर आएपछि प्रहरी घटनास्थल पुगेको
सबै पढ्नुहोस