आज पश्चिम नेपालमा वर्षा र हिमपात हुने, स्वास्थ्यको ख्याल गर्न सुझाव
माघ ९, २०८२काठमाडौं । पश्चिमी वायुको प्रभावले आज पश्चिम नेपालका भूभागमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने मौसमविदले बताएका छन् । सुदूरपश्चिमदेखि गण्डकीसम्म मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र कोशीका केही ठाउँमा हल्का वर्षाको प्रक्षेपण छ। माघ ९ गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने छ । त्यसपछि आज साँझपख सुदूरपश्चिम क्षेत्रका थोरै स्थानमा हल्क
सबै पढ्नुहोस