×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

फेरी तोलामा ३ लाख नाघ्यो सुन

फेरी तोलामा ३ लाख नाघ्यो सुन

साउन २४, २०८३

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर प्रतितोला तिन लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ६५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । 

सबै पढ्नुहोस