सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ७३ करोड
मङ्सिर २४, २०८२काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको पहिलो कारोबार दिनदेखि घटिरहेको नेप्से, मंगलबार सामान्य अंक बढेको थियो। तर, यस दिन नेप्सेले सो क्रमलाई निरन्तरता दिन नसक्दा पुनः घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ७.८६ अंक घटेर २ हजार ६ सय ६ दशमलव २० विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३ अर्ब ७५
सबै पढ्नुहोस