४.६४ अंकले घट्यो सेयर बजार
साउन १२, २०८३काठमाडौं । अघिल्लो कारोबार दिन ३३.२८ अंक घटेको सेयर बजार मंगलबार ४.६४ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २६९६ अंकमा झरेको छ, अघिल्लो दिन २७०१ अंकमा थियो । दिनभर बजार उतारचढावमै रह्यो । १२:१० बजे कारोबार अवधिभरको न्यूनतम अंक २६८१ मा बजार झरेको थियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४२ करोडको भयो । आज ९९ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने १३ को स्थिर रह्यो । सबै समूहगत
सबै पढ्नुहोस