गोप्य सूचना चुहाउनेलाई कानुनी कारबाही हुन्छ : गृहमन्त्री
असोज २०, २०८३काठमाडौं । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा रहेका पदाधिकारी तथा कर्मचारीले पदीय हैसियत भुलेर गोप्य तथा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिबारे आफूले लामो समयदेखि निगरानी गरिरहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको बताए । पदले सूचनामा पहुँच दिने भएपनि त्यसको
सबै पढ्नुहोस