×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

आइपिएलमा कोलकोतामाथि लखनउ ३ विकेटले विजयी

आइपिएलमा कोलकोतामाथि लखनउ ३ विकेटले विजयी

चैत २७, २०८२

काठमाडौँ । लखनउ सुपर जाइन्टले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले कोलकोतालाई ३ विकेटले पराजित गरेको हो । कोलकोताले दिएको १८२ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लखनउका लागि आयुष बदानी र मुकुल चौधरीले ५४-५४ रन बनाएका थिए भने एडन मार्क्रमले २२ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ४ विकेट गुमाउदै

सबै पढ्नुहोस