घरबाटै काम गर्न सरकारको आह्वान
चैत २४, २०८२काठमाडौं । सरकारले घरबाटै काम गर्न अर्थात 'वर्क फ्रम होम' गर्न सबैमा आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो । सरकारले 'वर्क फ्रम होम' र विद्युतीय सवारीसाधानमा जोड दिन आफ्ना नागरिकलाई आह्वान गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिएकी छन् । सरकारले यसअघि नै इन्धन संकट कम गर्न सरकारी कार्यालय र
सबै पढ्नुहोस