×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शिखर पावरको आइपिओ बाँडफाँड सम्पन्न

शिखर पावरको आइपिओ बाँडफाँड सम्पन्न

चैत ३, २०८२

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपिओको बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपिओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड गरिएको हो । कम्पनीका अनुसार आईपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । तीमध्ये ३६ हजार ५०० जना आवेदकले दिएको ४ लाख २२ हजार २०० कित्ताको आवेदन विभिन्न कारणले अस्वीकृत भएको थियो ।  स्वीकृत भएका

सबै पढ्नुहोस