बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै
माघ ८, २०८२काठमाडौँ । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मन्त्रिपरिषद्का निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको रिट सुनुवाइका लागि पूर्ण इजलासमा पेसी तोकिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीशहरू हरिप्रसाद फुयाँल, नृपध्वज निरौला र मेघराज पोखरेलको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । २०७६ माघमा वरिष्ठ
सबै पढ्नुहोस